नेपाल नगरपालिका संघ  गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल
विद्यालय व्यवस्थापन समिति गठन गर्ने व्यवस्थामा गरिएको हस्तक्षेपका सम्बन्धमा जारी गरिएको प्रेस विज्ञप्ती

केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८३ को दफा ५ ले शिक्षा ऐन, २०२८ को संशोधन गर्ने क्रममा साविक ऐनको दफा १२ को उपदफा १) को खण्ड (ग) झिकिएको विषय संविधानले स्थानीय तहलाई प्रदान गरेको एकल अधिकारको हस्तक्षेप भएको देखिएकोले  यो प्रेस विज्ञप्ति जारी गरिएको छ।


विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यन्वयनका लागि सहजीकरण अन्तरक्रिया